हाम्रो बारेमा

देशमा गणतन्त्र स्थापना भई संघियता लागू भएपछि २०७५/०७/०६ गते बाट साविक जिल्ला पशु सेवा कार्यालयको नाम परिवर्तन गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनकुटा नामाकरण भई धनकुटा र तेह्रथुम दुई वटा जिल्ला कार्यक्षेत्र रहने गरी स्थापना भएको हो। धनकुटा नगरपालिकाको वडा नं. ७ मा अवस्थित यस कार्यलयले तेह्रथुम जिल्लाको म्यालुङ नगरपालिका वडा नं. २ बाट पनि सम्पर्क केन्द्रको रुपमा सेवा प्रवाह गर्दै आएको छ। 


सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
रेबिज रोग नियन्त्रणको लागि सामुदायिक कुुकुर बन्ध्याकरण शिविर सञ्‍चालन सम्बन्धी सूचना । 2081-05-27

Closed !!!
घाँसको विउ/बेर्ना माग गर्ने सम्बन्धि सूचना 2081-02-13

Closed !!!
माछाका भुरा माग गर्ने सम्बन्धी सूचना 2081-01-06

Closed !!!
मागमा आधारित अनुदान कार्यक्रमको प्रस्ताव आव्हान सम्बन्धी सूचना 2080-11-11

Closed !!!

प्रकाशनहरु

माछा भुरा माग गर्ने निवेदन
सार्वजनिक खर्चको मापदण्ड र मितव्ययित सम्बन्धी निर्देशिका २०७९
पशुपन्छी प्रसार कार्यक्रम संचालन नमर्स २०७९
प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान मापदण्ड २०७८
पशु स्वास्थ्य कार्यविधि २०७५
प्रस्ताव फारम दुध उत्पादनमा आधारित अनुदान
प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान मापदण्ड २०७८
प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान नियमावली 2078
प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐेन 2077
आ.व. २०७७/०७८ को बार्षिक प्रगति पुस्तिका ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, प्रदेश नं. १, विराटनगरको आ.व. २०७६/७७ को बार्षिक प्रगती तथा प्रतिवेदन पुस्तिका
माछा भुरा पाउने ठेगाना प्रदेश नं १ विराटनगर
मत्स्य पालन सम्बन्धि विवरण
माछापालन प्रबिधि हाते पुस्तिका
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, प्रदेश नं. १, विराटनगरको आ.व. २०७५/२०७६ को वार्षिक प्रगति प्रतिवेदन पुस्तिका
सार्वजनिक खर्चको मापदण्ड र मितव्ययित सम्बन्धी निर्देशिका २०७९
भेटेरिनरी नियमन निर्देशिका - २०७५
माछा भुरा माग गर्ने निवेदन
प्रस्ताव फारम दुध उत्पादनमा आधारित अनुदान
प्रस्ताव फारम च्यापकटर
प्रस्ताव फारम
बर्षे घाँसको विउ-बेर्ना दररेट पेश गर्ने सम्बन्धी निवेदन
बर्षे घाँसको विउ-बेर्ना माग गर्ने सम्बन्धी निवेदन
पशुपन्छी प्रसार कार्यक्रम संचालन नमर्स २०७९
पशु स्वास्थ्य कार्यविधि २०७५
बोयर बोका निवेदन तथा कार्ययोजना
स्थलगत प्रमाणिकरण मुल्यांकन फारम
स्थलगत प्रमाणिकरण मुल्यांकन फारम
निवेदन तथा व्यवसायिक कार्ययोजनाको नमुना दुध उत्पादनमा आधारित अनुदान कार्यक्रम
आ.व. २०७८/०७९ को वार्षिक स्वीकृत अनुदान कार्यक्रम
सूचना हक सम्बन्धी स्वत प्रकाशन 2079 साउन-असोज सम्म
सूचना हक सम्बन्धी स्वत प्रकाशन 2079 बैशाख-असार सम्म
आर्थिक विवरण आ.व. 2078/79
विज्ञ केन्द्र धनकुटा बाट हाल सम्म वितरित अनुदान कार्यक्रमहरुको विवरण
लम्पी स्किन डिजिज बारे जानकारी
अफ्रिकन स्वाइन फिभरको जानकारी

खर्च विवरण सार्वजनिकरण

आर्थिक विवरण आ.व. 2078/79 2079-04-15